टर्किएसँग बराबरीमा रोकियो युरोकप विजेता टोली
टर्किएले युरोकप विजेता टोली इटालीलाई बराबरीमा रोकेको छ।
टर्किएले युरोकप विजेता टोली इटालीलाई बराबरीमा रोकेको छ।
ब्रुनो फर्नान्डिको दुई गोलसँगै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले फिनल्यान्डलाई पराजित गरेको छ।
बागमती युवा क्लब र आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन्।
पोर्चुगलले म्यानचेस्टर सिटीका मिडफिल्डर माथियस नुनेसलाई युरोकप खेल्ने टोलीमा बोलाएको छ।
फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा भित्रिएका छन्।
नेपालले साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने भएको छ।
नेपाली राष्ट्रिय फुटबल टोली साउदी अरबको दमाम पुगेको छ।
प्रथम रेडहर्स इलाम फुटबल प्रतियोगितामा २२ लाख रुपैयाँ नाफा भएको छ ।
शीर्षस्थानमा रहेको बागमती युथ क्लबले सहिद स्मारक सी डिभिजन लिगमा दबदबा कायम राखेकाे छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट दोस्रो चरणअन्तर्गत युएई र यमनसँग हुने खेल खेल्नका लागि साउदी अरब जान लागेको टोलीको बिदाइ गरेको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएई र यमनसँग हुने खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरेका छन्।