टर्किएसँग बराबरीमा रोकियो युरोकप विजेता टोली
बुधबार, २३ जेठ २०८१खेलपाटी संवाददाता
1717554183.jpg&w=3840&q=75)
काठमाडौं। टर्किएले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोकप विजेता टोली इटालीलाई बराबरीमा रोकेको छ।
स्टेडियो रेनाटो डेलआरामा मंगलबार राति सम्पन्न खेलमा टर्किएले इटालीलाई गोलरहित बराबरीमा रोकेको हो।
मंगलबार नै राति सम्पन्न खेलमा स्विट्जरल्यान्डले इस्टोनियालाई ४-०, अस्ट्रियाले सर्बियालाई २-१ र आयरल्यान्डले हंगेरीलाई २-१ गोलले पराजित गर्यो।
यस्तै, रोमानिया र बुल्गेरियाको खेल भने गोलरहित रह्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)