साफ महिला च्याम्पियनसिप नेपालमा
सोमबार, २१ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले नेपाललाई आयोजनाको लागि स्वीकृत दिएको हो।
प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफले जनाएको छ। प्रतियोगितामा साफका ७ वटै सदस्य संघको सहभागिता रहनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)