युएई र यमनसँग खेल्ने नेपाली टोली घोषणा
काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएई र यमनसँग हुने खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरेका छन्।
बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक एनेसले आइतबार २३ सदस्सीय टोलीको घोषणा गरेका हुन्। एएफसी (एसियाली फुटबल महासंघ) ले दशरथ रंगशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दैछ ।
नेपाली टोली
गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार,
रक्षकः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई
मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई
फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)