‘दशरथ रंगशालामा मैदान र दर्शकको फाइदा हुन्थ्यो’
विश्वकप छनोटमा यूईएसँगको होम म्याच खेल्न साउदी अरब जान लागेका राष्ट्रिय टिमका कप्तान चेम्जोङले अवे म्याच खेल्दा दर्शकको सपोर्ट नपाईने गुनासो गरेका हुन् ।
विश्वकप छनोटमा यूईएसँगको होम म्याच खेल्न साउदी अरब जान लागेका राष्ट्रिय टिमका कप्तान चेम्जोङले अवे म्याच खेल्दा दर्शकको सपोर्ट नपाईने गुनासो गरेका हुन् ।
दुई पटकको च्याम्पियन्स लिग विजेता जोसे माउरिन्हो टर्की क्लब फेनरबाचेको प्रशिक्षक बन्ने भएका छन्।
रियल मड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ।
सन् २०२३–२४ सिजनको ‘क्लाइमेक्स’मा कीर्तिमान १४ पल्टको च्याम्पियन रियल म्याड्रिडले फेरि युरोपको सबभन्दा ठूलो पुरस्कारको लागि बोरुसिया डर्टमन्डविरुद्ध खेल्दैछ ।
च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिड र बोरुसिया डर्टमन्ड लन्डनस्थित बेम्बली रंगलशामा आज मध्यरात प्रतिस्पर्धा गर्दैछन्।
साउदी अरेबियामा सम्पन्न किंग्स कपको फाइनलमा अल–हिलालसँग पराजित भएपछि क्रिस्टियानो रोनाल्डोले आँसु झार्दै मैदान छाडेका छन्।
यसपटक डर्टमन्ड रियलको स्टार टोलीसँग मात्र होइन, इतिहासको वजनसँग पनि लड्नेछ। यसका लागि आफ्नो टोली तयार रहेको प्रशिक्षक एडिन टेर्जिच बताउँछन्।
नेपाली राष्ट्रिय फुटबल टिमका एक प्रमुख खेलाडी अनन्त तामाङले विश्वकप २०२६/एसियन कप २०२७ छनोटको अन्तिम खेलमा यमनलाई जसरी भए पनि हराउने लक्ष्यसहित प्रतिस्पर्धा गर्ने बताएका छन् ।
अल–नासरलाई पराजित गर्दै अल–हिलालले किंग्स कपको उपाधि जितेको छ।
रानीवन स्पोर्ट्स क्लबले सहिद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाइटेड यूथ क्लबलाई बराबरीमा रोकेको छ।
पोखरामा स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको ३५ वर्षभन्दा माथिको भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।
एन्फा इलाम जिल्ला लिगको उपाधिको लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्ल्ब भिड्ने भएका छन् ।