उपाधिका लागि रेडहर्स र त्रिवेणी भिड्ने
एन्फा इलाम जिल्ला लिगको उपाधिका लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्लब भिड्ने भएका छन् ।
एन्फा इलाम जिल्ला लिगको उपाधिका लागि रेडहर्स फुटबल क्लब र त्रिवेणी फुटबल क्लब भिड्ने भएका छन् ।
उनी विश्वकप २०२६/एसियन कप २०२७ छनोटमा युएई र यमनविरुद्ध हुने बाँकी दुई खेलका लागि बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय टिममा फर्किएका हुन् ।
उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीले कोपा अमेरिका सुरु हुनुभन्दा तीन हप्ताअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् ।
एन्फा इलाम जिल्ला लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार लिग चरणको खेल सम्पन्न भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएका हुन् ।
साबा लोब्जिनेद्जेले दुई गोल गरेसँगै अमेरिकी सकर लिगमा एटलान्टा युनाइटेडले इन्टर मियामीलाई पराजित गरेको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चारदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
अतिरिक्त समयमा फियोरेन्टिनालाई पराजित गर्दै ओलम्पियाकोसले पहिलो पटक युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ ।
बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीले फ्लिकको नेतृत्वमा बायर्नमा दुई सिजन खेलेका थिए ।
बुन्डेसलिगा र जर्मन कपमा अपराजित जित हात पारेका बायर लेभरकुजनका खेलाडीको समूह चेक रिपब्लिकको टोलीमा छनोट भएका छन् ।
नेपाल र युएईबीचको दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ।
सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक यूथ क्लब र महावीर क्लब बराबरीमा रोकिएका छन्।
खेल सकिन केही सेकेन्ड बाँकी रहँदा राज भुषालले गोल गरेसँगै बागमती यूथ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।