युएईसँग नेपाल फेरि पराजित
विश्वकप २०२६/एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग पराजित भएको छ।
विश्वकप २०२६/एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग पराजित भएको छ।
नेपालले विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलको पहिलो हाफमै दुई गोल खाएको छ।
मोरङ जिल्लास्तरीय ‘ए’ डिभिजन फुटबल लिगमा युनाइटेड स्पोर्ट्स क्लब र सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भएका छ्न्।
कप्तान सुनील क्षेत्रीको बिदाइ खेलमा कुवेतसँग भारत बराबरी रोकिएको छ।
विश्वकप २०२६ छनोटमा खराब लयबाट गुज्रिएको नेपाली टिमले दमाम, साउदी अरबमा युएईविरुद्ध खेल्दैछ, जुन प्रतिस्पर्धा २१:४५ बजे सुरु हुँदैछ।
डार्विन नुनेजको ह्याट्रिकसँगै उरुग्वेले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ।
टर्किए क्लब फेनेरबाचेले नयाँ प्रशिक्षक जोसे माउरिन्होले वार्षिक एक करोड ५० लाख युरो (एक करोड १४ लाख अमेरिकी डलर) तलब दिने भएको छ।
केलियन एमबाप्पेको चम्किएसँगै फ्रान्सले मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि सहज जित हासिल गरेको छ।
माइकल ओयारजाबको ह्याट्रिकसँगै स्पेनले मैत्रीपूर्ण खेलमा अन्डोरालाई पराजित गरेको छ।
नेपालले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएईसँग बिहीबार प्रतिस्पर्धा गर्ने भएको छ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भइसकेको बागमती क्लबले रेलिगेसन क्षेत्र रहेको गोलबजार स्पोर्ट्स क्लबमाथि सानदार जित हासिल गरेको छ ।
म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएना अर्को वर्ष फ्रि एजेन्टको रुपमा साउदी अरब जाने भएका छन्।