उरुग्वेको जितमा नुनेजको ह्याट्रिक
बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। डार्विन नुनेजको ह्याट्रिकसँगै उरुग्वेले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ।
बिहीबार बिहान सम्पन्न खेलमा उरुग्वेले मेक्सिकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो।
नुनेजले सात, ४४ र ४९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। फाकुन्डो पेलिस्ट्रीले एक गोल गरे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)