स्पेनको जितमा पेड्रीको दुई गोल
पेड्रीको दुई गोलप्रेरित स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्यान्डलाई पराजित गरेको छ।
पेड्रीको दुई गोलप्रेरित स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उत्तरी आयरल्यान्डलाई पराजित गरेको छ।
एन्ड्रिक चम्किँदा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल ३-२ गोल अन्तरले विजयी भएको हो।
पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनल समीकरण पुरा भएको छ ।
महिला साफ च्याम्पियनसिपमा आयोजक नेपाल समूह बी मा परेको छ।
यु-२० साफ च्याम्पियनसिपमा आयोजक नेपाल समूह ए मा परेको छ।
मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु भएको छ ।
इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले बिहीबार युरोकपका लागि अन्तिम २६ सदस्यीय टोलीको घोषणा गरेका छन्।
इङ्लिस प्रिमियर लिग (इपिएल) का क्लबहरूले भिडियो सहायक रेफ्री (भिएआर)को प्रयोगलाई अर्को सिजन पनि निरन्तरता दिने पक्षमा मतदान गरेका छन् ।
विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार वितरण समारोह बालोन डी'ओर आगामी अक्टोबर २८ मा पेरिसमा आयोजना हुने भएको छ।
इटालीका प्रशिक्षक लुसियानो स्पालेट्टीले युरोकपका लागि बिहीबार अन्तिम २६ सदस्यीय टोलीको घोषणा गरेका छन्।
सन ह्युङ मिनले दुई गोल गरेपछि दक्षिण कोरिया लगातार ११ औं पटक विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गरेको छ।
नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा क्यानडालाई पराजित गरेको छ।