गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीले जित्यो
गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ ।
गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ ।
सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा स्पोर्ट्स एकेडेमी साँगा र स्वयम्भू क्लबले बराबरी खेलेका छन्।
सामाजिक युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत अन्तिम चरणको खेलमा विजयी हासिल गरेको छ।
नेदरल्यान्ड्सका प्लेमेकिङ मिडफिल्डर फ्रेन्की डी जोङ युरोकपको पहिलो खेलभन्दा एक साताअघि नै प्रशिक्षणमा फर्किएका छन् ।
एन्जेल डी मारियाको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ।
युरोकपको अन्तिम अभ्यास खेलमा स्लोभाकियाले वेल्सलाई पराजित गरेको छ।
युरोकपको अन्तिम अभ्यास खेलमा फ्रान्सले क्यानडासँग गोलरहित बराबरी खेलेको छ।
डेभिड फ्राटेसीको निर्णायक गोलसँगै इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बोस्रिया एन्ड हेर्जोगोभिनालाई पराजित गरेको छ।
मोरङ जिल्लास्तरीय ए डिभिजन लिगको आइतबारको खेलमा सम्राट स्पोर्टिङ क्लब विराटनगर, बेलबारी फुटबल क्लब बेलबारी, चार तारे युवा क्लब लेटाङ र मोतीराम स्पोर्टिङ क्लब विराटनगर विजयी भएका छन्।
पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिनजिक पुगेका छन्।
शिवप्रसाद चौलागाईंले दुई गोल गरेसँगै महावीर क्लबले सहिद स्मारक सी डिभिजन लिगको अन्तिम खेलमा मनोहरा युनाइटेड क्लबलाई पराजित गरेको छ।
उरुग्वेका सर्वाधिक गोलकर्ता लुइस सुआरेजले पाँचौं पटक कोपा अमेरिका खेल्ने भएका छन् ।