अतिरिक्त समयमा सम्हालिन सकेन नेपाल
अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल फिफा विश्वकप २०२६/एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरी रोकिएको छ।
अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल फिफा विश्वकप २०२६/एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरी रोकिएको छ।
सहिद स्मारक सी डिभिजन लिगअन्तर्ग अन्तिम चरणको खेलमा समाज कल्याण खेलकुद केन्द्रले सहज जित हासिल गरेको छ।
कप्तान किरण चेम्जोङको १ सयौं खेलको रूपमा हुने नेपाल र यमनको प्रतिस्पर्धा नेपाली समयअनुसार झन्डै मध्यरात २३: ४५ बजे सुरु हुँदैछ ।
बोलिभियाका १६ वर्षीय मिडफिल्डर मोइसेस पानियागुआले अमेरिकामा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता गुमाउने भएका छन्।
जर्मनीका मिडफिल्डर अलेक्जेन्डर पावलोभिच युरोकपमा स्कटल्यान्डविरुद्ध खेल्नुभन्दा चार दिनअघि क्याम्पबाट बाहिरिएका छन्।
नेदरल्यान्ड्सका मिडफिल्डर फ्रेन्की डी जोङले युरोकप गुमाउने भएका छन्।
रियल मड्रिड आगामी वर्ष अमेरिकामा आयोजना हुने फिफा क्लब विश्वकपको मुख्य आकर्षण हो।
दाहिने खुट्टामा चोट बोकेका ३५ वर्षीय कप्तानलाई टर्किएविरुद्धको खेलको ३२औं मिनेटमा प्रतिस्थापन गरिएको थियो।
पोल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा टर्किएलाई पराजित गरेको छ।
नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइसल्यान्डलाई पराजित गरेको छ।
मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन फुटबल लिगमा रानी युवा र त्रिवेणी बाचनालय विजयी भएका छन्।
प्याब्सन विराट कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा सोमबार ग्यालेक्सी, मदरल्यान्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुलले विजय सुरुआत गरेका छन् ।