पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका क्लबसहित ८ टिम
मोरङको पथरीशनिश्चरेमा पथरीशनिश्चरे गोल्डकप ए डिभिजन लिगसम्मिलित क्लब र मोफसलका अन्य क्लबसहित ८ टिम सहभागी हुने भएका छन्।
मोरङको पथरीशनिश्चरेमा पथरीशनिश्चरे गोल्डकप ए डिभिजन लिगसम्मिलित क्लब र मोफसलका अन्य क्लबसहित ८ टिम सहभागी हुने भएका छन्।
नेपाल एएफसी यु-२० एसियन कप २०२५ छनोटमा समूह बी मा परेको छ।
नेपाल एएफसी यु-१७ एसियन कप २०२५ छनोटमा साविक विजेता जापान रहेको समूहमा परेको छ।
मोरङ जिल्लास्तरीय ए डिभिजन फुटबल लिगको बुधबार सम्पन्न खेलमा उर्लाबारी फुटबल क्लब, साइनो स्पोर्ट्स क्लब र हरौचा स्पोर्ट्स क्लब विजयी हुँदा बेलबारी फुटबल क्लब र मुनाल स्पोर्टिङ क्लबले बराबरी नतिजा निकालेका छन्।
युभेन्ट्सको नयाँ प्रशिक्षकमा थियागो मोट्टा नियुक्त भएका छन्।
सुरुआती अग्रता जोगाउन नसक्दा ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकासँग बराबरीमा रोकिएको छ।
रारा रेन्जर्स (आरसी ३२) सहिद स्मारक ‘सी’ डिभिजन लिगमा उपविजेता बनेको छ।
आयोजक नेपालले साफ यु-२० च्याम्पियनसिपको उद्घाटन खेलमा श्रीलंकासँग खेल्ने भएको छ।
बागमती युवा क्लबले सहिद स्मारक सी डिभिजन लिगको उपाधि जितेको छ।
नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोइम्यानले बोरुसिया डर्टमुन्डका डिफेन्डर इयान माट्सनलाई टोलीमा बोलाएका छन्।
भेट्रान्स फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ।
नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर एवम् कप्तान किरण चेम्जोङ एक सयौं खेल खेल्ने पहिलो नेपाली फुटबलर बनेका छन्।