पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका क्लबसहित ८ टिम
बिहिबार, ३१ जेठ २०८१खेलपाटी संवाददाता

पथरी। मोरङको पथरीशनिश्चरेमा पथरीशनिश्चरे गोल्डकप ए डिभिजन लिगसम्मिलित क्लब र मोफसलका अन्य क्लबसहित ८ टिम सहभागी हुने भएका छन्।
पथरी ११ फुटबल क्लबको आयोजनामा हुने गोल्डकप असोज पहिलो साताबाट सञ्चालन हुने सचिव सुमन बिकले जानकारी दिए।
जेठ १२ गतेदेखि पथरी रंगशालामा सन्चालन हुने भनिएको सो गोल्डकप स्थगित भएको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)