नेपाल समूह 'बी'मा
बिहिबार, ३१ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल एएफसी यु-२० एसियन कप २०२५ छनोटमा समूह बी मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपाल समूहमा उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपे र कम्बोडिया रहेको छ।
यस समूहका खेल चाइनिज ताइपे गर्ने एएफसीले जनाएको छ।
समूहका खेलहरू आगामी सेप्टेम्बर २१ देखि २९ सम्म हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)