ग्यालेक्सी र मोर्डन एरा सेमिफाइनलमा
तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।
तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको ग्यालेक्सी र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् ।
१७औँ संस्करणको युइएफए युरोकप २०२४ अन्तर्गत दोस्रो दिन तीन खेल हुँदैछ।
जर्मन क्लब बोरुसिया डर्टमन्डले पूर्वखेलाडी नुरी साहिनलाई प्रशिक्षकमा नियुक्त गरेको छ।
नोभेम्बरपछि अन्तर्राष्ट्रिय खेलमा फर्किएका कप्तान लिओनल मेसी र लौटारो मार्टिनेजको शानदार प्रदर्शनमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ग्वाटेमालालाई पराजित गरेको छ।
सन् १९६० मा पहिलो पटक प्रतियोगिता आयोजना भएयता युरोले फुटबलको इतिहासमा सबैभन्दा अविस्मरणीय क्षणहरू प्रदान गरेको छ।
श्री भगवली क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनह्याम कार्यक्रमअन्तर्गत छनोट हुन सफल फुटबल खेलाडीहरूको पहिलो टोली बेंग्लोर प्रस्थान गरेको छ ।
लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण २५ खेलाडी समेटिएका छन्।
नेपाली महिला टोलीले फिफा वरियतामा दुई स्थान सुधार गरेको छ।
मोरङ जिल्ला ‘बी’ डिभिजन लिगको उपाधि त्रिवेणी बाचनालयले जितेको छ।
बायर्न म्युनिखले जर्मन प्रतिद्वन्द्वी स्टुटगार्टबाट जापानका डिफेन्डर हिरोकी इतोलाई अनुबन्ध गरेको छ।
विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा सहभागिता जनाउने भएको छ।
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अमेरिकी सकर लिग टोली इन्टर मियामी नै आफ्नो अन्तिम क्लब हुने बताएका छन्।