सेभिया छाड्दै रामोस
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छाड्दै उनी सन् २०२३ मा सेभिया फर्किएका थिए। १८ वर्षपछि सेभिया फर्किएका रोमसले ३७ खेलमा सात गोल गरे।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छाड्दै उनी सन् २०२३ मा सेभिया फर्किएका थिए। १८ वर्षपछि सेभिया फर्किएका रोमसले ३७ खेलमा सात गोल गरे।
फ्रान्सले युरोकप २०२४ अन्तर्गत सोमबार अस्ट्रियाको सामना गर्दैछ।
जुड बेलिङ्घमको निर्णयक गोलमा इंग्ल्यान्डले युइएफए युरोकपमा विजयी सुरुआत गरेको छ।
नेदरल्यान्ड्सले युरोकपअन्तर्गत समूह डी को पहिलो खेलमा पुनरागमन जित हासिल गरेको छ।
आसन्न साफ यु–२० र १६ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी खुला छनोटबाट गर्नेभएको छ।
प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगितामा चण्डीडाँडा भेट्रान्स, खासुर रोधी, बेस्ट ब्रदर्स बोइज र नेपाल युनाइटेडले जित हासिल गरेका छन्।
लामिन यामल युरोकप खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।
स्पेनले युरोकपमा क्रोएसियामाथि एकपक्षीय जित हासिल गरेको छ।
खेलको २३ सेकेन्डमै बजरामीले गोल गर्दै अल्बानियालाई सुरुआती अग्रता दिलाएका थिए।
स्वीट्जरल्यान्डले युइएफए युरोकप २०२४ मा विजयी सुरुआत गरेको छ।
प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगितामा पहिलो दिन दुई खेल सम्पन्न भएको छ।