इंग्ल्यान्डको जितमा बेलिङ्घमको निर्णयक गोल
सोमबार, ०३ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। जुड बेलिङ्घमको निर्णयक गोलमा इंग्ल्यान्डले युइएफए युरोकपमा विजयी सुरुआत गरेको छ।
भेल्टिन एरेनामा आइतबार राति सम्पन्न समूह सी को खेलमा सर्बियामाथि इंग्ल्यान्ड १–० गोलले विजयी भएको हो। इंग्ल्यान्डको जितमा जुड बेलिङ्घमले खेलको १३औँ मिनेटमा गरेको गोल निर्णयक बन्यो।
जितसँगै इंग्ल्यान्डले तीन अंक जोडेर सुखद सुरुआत गरेको छ। यसै समूहको अर्को खेलमा डेनमार्क र स्लोभेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)