सेभिया छाड्दै रामोस
मंगलबार, ०४ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। रक्षक सर्जियो रामोसले सेभिया छाड्ने भएका छन्।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छाड्दै उनी सन् २०२३ मा सेभिया फर्किएका थिए। १८ वर्षपछि सेभिया फर्किएका रोमसले ३७ खेलमा सात गोल गरे।
उनले स्पेनिस क्लब रियाल मड्रिडमा १६ वर्ष बिताएका थिए। त्यसपछि उनी सन् २०२१ मा पिएसजी पुगेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)