भ्लासिचले युरोकप गुमाउने
क्रोएसियाका मिडफिल्डर निकोला भ्लासिचले युरोकप गुमाउने भएका छन्। मांसपेशीको चोटका कारण उनले प्रतियोगिता गुमाउने भएका हुन्।
क्रोएसियाका मिडफिल्डर निकोला भ्लासिचले युरोकप गुमाउने भएका छन्। मांसपेशीको चोटका कारण उनले प्रतियोगिता गुमाउने भएका हुन्।
युरोकपअन्तर्गत समूह ‘डी’ को खेलमा टर्की विजयी भएको छ।
३९ बर्षीया भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले विजयी हासिल गरेको छ।
प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगितामा धुरपुरे भेट्रान्स, ग्रिन भ्याली, जिएससी र दोर्दी भेट्रान्सले जित हासिल गरेका छन्।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय टोलीका लागि १०० औं खेल खेलेका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बु (चेम्जोङ) लाई बधाई दिएका छन्।
सहिद स्मारक सी डिभिजन लिगमा सहभागी भएका पथरीशनिश्चरे नगरका चार जना फुटबल खेलाडीलाई सम्मान गरिएको छ।
उनी युरोकपका सर्वकालिन शीर्ष गोलकर्ता (१४ गोल) पनि हुन्। २०२० मा पाँच गोल गर्दै गोल्डेन बुट जितेका उनले फ्रान्सका मिचेल प्लाटिनी (नौ गोल)लाई पछि पारेका थिए।
फ्रान्सका कप्तान केलियन एमबाप्पेको नाकको शल्यक्रिया गर्नु नपर्ने भएको छ।
भारतीय फुटबल फेडेरेसनले अल इन्डिया फुटबल संघ (एआईएफएफ)ले क्रोएसियन मुख्य प्रशिक्षक इगोर स्टेमिकलाई पदबाट हटाएको छ ।
बेल्जियम युरोकपको पहिलो खेलमै स्लोभाकियासँग पराजित भएको छ।
विपक्षी खेलाडीले गरेको आत्मघाती गोल उपहार पाएसँगै फ्रान्सले युरोकपमा विजयी सुरुआत गरेको छ।
प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगितामा खुदी, मर्स्याङ्दी युवा क्लब, सामना भेट्रान्स, सेने ग्यादरिङ र दोर्दी भेट्रान्सले जित हासिल गरेका छन्।