एमबाप्पेको नाकको शल्यक्रिया गर्नु नपर्ने
मंगलबार, ०४ असार २०८१खेलपाटी संवाददाता
1718702885.jpg&w=3840&q=75)
काठमाडौं। फ्रान्सका कप्तान केलियन एमबाप्पेको नाकको शल्यक्रिया गर्नु नपर्ने भएको छ।
युरोकपअन्तर्गत अस्ट्रियाविरुद्ध १–० को जित हात पार्दा उनी ९०औं मिनेटमा चोटिल हुन पुगेका थिए।
उनले मैदान फर्कने क्रममा मास्क लगाउने फ्रान्सेली फुटबल महासंघले जनाएको छ । डुसेल्डोर्फमा भएको समूह 'डी' को पहिलो खेलमा एम्बाप्पेको नाक अस्ट्रियाका डिफेन्डर केभिन डान्सोको काँधमा ठोक्किएको थियो ।
नाकबाट रगत बगेपछि उनी मैदानबाट बाहिरिएका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)