युरोकपमा तीन खेल हुँदै
जर्मनीमा जारी युरोकप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा बिहीबार तीन खेल हुँदैछन्।
जर्मनीमा जारी युरोकप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा बिहीबार तीन खेल हुँदैछन्।
युरोकप २०२४ को सबैभन्दा प्रतिक्षित खेलमा डिफेन्डिङ च्याम्पियन इटालीले बिहीबार स्पेनको सामना गर्दैछ।
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन्स चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीको सामना गर्ने भएको छ।
हंगेरी युरोकपको समूह चरणबाटै बाहिरिएको छ। बुधबार राति सम्पन्न खेलमा जर्मनीसँग २-० गोलअन्तरले पराजित गर्दै भएसँगै हंगेरी एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो।
जर्मनी युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा हंगेरीलाई २-० गोलअन्तरले पराजित गर्दै जर्मनी अन्तिम १६ मा पुगेको हो।
सुरुआती अग्रता जोगाउन नसक्दा स्कटल्यान्ड युरोकपको दोस्रो खेलमा जित हासिल गर्न असफल भएको छ।
क्लाउस गजासुलाको आत्मघाती गोलसँगै क्रोएसिया युरोकपमा अल्बानियासँग बराबरीमा रोकिएको छ।
मोरङ जिल्ला ए डिभिजन लिग फुटबलको बुधबार विराटनगरस्थित सहिद रंगशालामा हुने खेल वर्षा बाधक बनेपछि बेलबारी सारिएको छ ।
क्रिस्टियानो रोनाल्डोको युरोकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन्।
टर्की र जर्जियाका समर्थकबीच डर्टमन्डको वेस्टफालेनस्टाडियनमा मंगलबार राति भएको युरोकप खेलअघि झगडा भएको छ।
पोर्चुगलका डिफेन्डर पेपे युरोकप खेल्ने सबैभन्दा पाको उमेरका खेलाडी बनेका छन्।