युक्रेनको पहिलो जित
युक्रेनले युरोकपमा पहिलो जित हासिल गरेको छ।
युक्रेनले युरोकपमा पहिलो जित हासिल गरेको छ।
ग्रीन भ्यालीले प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
करिब २५ वर्षपछि राडामेल फाल्काओ स्वदेश फर्कने भएका छन्। ३८ वर्षीय स्ट्राइकरले अर्को सिजन मिलोनारियोस डी बोगोटाका लागि खेल्ने छन्।
प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगिताको उपाधिका लागि ग्रिन भ्याली र धुरपुरे भेट्रान्स क्लब भिड्ने भएका छन्।
हेमजा भेट्रान्स कपको उपाधिका लागि पोखरा १२ र १३ भिड्ने भएका छन्।
प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ग्रीन भ्याली, भोर्लेटार र बेस्ट ब्रदर्स बोइज भेट्रान्स तथा धुरपुरे भेट्रान्स क्लब, भोर्लेटार र लमजुङ दरबार एफसी भिड्ने भएका छन्।
जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ।
ग्यारेथ साउथगेटको इङ्ल्यान्डले एक खेलअगावै युरोकपको अन्तिम १६ मा स्थान बनाउने मौका गुमाएको छ।
रिकार्डो कालाफिओरीको आत्मघाती गोलसँगै स्पेन डिफेन्डिङ च्याम्पियन इटालीलाई पराजित गर्दै युरो २०२४ को अन्तिम १६ मा पुगेको छ।
युरोकपअन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा पनि स्लोभानिया बराबरीमा रोकिएको छ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) विश्व वरीयतामा नेपालले सुधार गरेको छ।
लमजुङ दरबार एफसी प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।