पुलिसिक चम्किएपछि अमेरिकाको सहज जित
क्रिश्चियन पुलिसिक चम्किएपछि आयोजक अमेरिकाले कोपा अमेरिकामा बोलिभियालाई पराजित गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा अमेरिका २-० गोलअन्तरले विजयी भएको हो।
क्रिश्चियन पुलिसिक चम्किएपछि आयोजक अमेरिकाले कोपा अमेरिकामा बोलिभियालाई पराजित गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा अमेरिका २-० गोलअन्तरले विजयी भएको हो।
ड्यूश बैंक पार्कमा आइतबार राति सम्पन्न खेलमा १-१ गोलको बराबरी खेल्दै दुवै टोली अन्तिम १६ मा पुगेका हुन्।
फुटबलर्स मिसन टुगेदरले गत वर्षमा झैँ यस वर्ष पनि पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी (महिला, पुरुष) रेफ्री, प्रशिक्षकहरूलाई सम्मान गर्ने भएको छ।
भिडियो असिस्टेन रेफ्रि (भिएआर)ले गोलको मान्यता नदिँदा जमैका कोपा अमेरिकाको पहिलो खेलमै जितबाट टाढिएको छ।
१० खेलाडीमा समेटिएको इक्वेडरमाथि भेनेजुएलाले कोपा अमेरिकामा कठिन जित हासल गरेको छ।
बेल्जियमले युरोकपमा पहिलो जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा बेल्जियमले रोमानियालाई २–० गोलअन्तरले पराजित गरेको हो।
युरोकपमा चेक रिपब्लिक र जर्जियाले अंक बाँडेका छन्।
कप्तान क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएको खेलमा पोर्चुगलले टर्कीमाथि सहज जित हासिल गरेको छ।
युरोकप २०२४ अन्तर्गत टर्कीविरुद्ध पहिलो हाफमा पोर्चुगलले २–० को अग्रता बनाएको छ।
युरोकप २०२४ अन्तर्गत समूह एफ को खेलमा पोर्चुगल र टर्की शनिबार आमने सामने हुँदै छन्।
ओलम्पियास्ट्याडियन शुक्रबार राति सम्पन्न खेलमा अस्ट्रियासँग ३-१ गोलअन्तरले पराजित भएसँगै पोल्यान्ड प्रतियोगिताबाट बाहिरिएको हो।
कोपा अमेरिकामा पेरु र चिलीले अंक बाँडेका छन्।