फुटबलर्स मिसन टुगेदरले खेलाडी, रेफ्री र प्रशिक्षकलाई सम्मान गर्दै
आइतबार, ०९ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। फुटबलर्स मिसन टुगेदरले गत वर्षमा झैँ यस वर्ष पनि पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी (महिला, पुरुष) रेफ्री, प्रशिक्षकहरूलाई सम्मान गर्ने भएको छ।
फुटबलर्स मिसन टुगेदरले मंगलबार टि क्याफे बालुवाटारमा सन् १९८८ सम्मका करिब १०५ जना पूर्वअन्तर्राष्ट्रिय खेलाडी, रेफ्री, प्रशिक्षकलाई कदरपत्रसहित सम्मान गर्ने भएको हो।
यसअघि पनि यस्तै कार्यक्रममार्फत सन् १९७७ सम्मका पूर्वखेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई सम्मान गरेको महासचिव धिरेन्द्र प्रधानले जनाकारी दिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)