पुलिसिक चम्किएपछि अमेरिकाको सहज जित
सोमबार, १० असार २०८१खेलपाटी संवाददाता
1719195442.jpg&w=3840&q=75)
काठमाडौं। क्रिश्चियन पुलिसिक चम्किएपछि आयोजक अमेरिकाले कोपा अमेरिकामा बोलिभियालाई पराजित गरेको छ।
सोमबार बिहान सम्पन्न खेलमा अमेरिका २-० गोलअन्तरले विजयी भएको हो।
खेलको तेस्रो मिनेटमै पुलिसिकले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए। उनले तिमोथी वेहको पासमा गोल गरे। ४४औं मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई जित दिलाए। उनले पनि पुलिसिकको पासमा गोल गरे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)