क्यानडाको पहिलो जित
क्यानडाले कोपा अमेरिकामा पहिलो जित हासिल गरेको छ।
क्यानडाले कोपा अमेरिकामा पहिलो जित हासिल गरेको छ।
दुई पेनाल्टी गोल भएको खेलमा फ्रान्स र पोल्यान्ड बराबरीमा रोकिएका छन्।
शीर्ष स्थानमा रहँदै अस्ट्रिया युरो कपको अन्तिम १६ मा पुगेको छ।
फ्रान्सका सुपरस्टार किलियन एमबाप्पे युरो कपमा पुनरागमननजिक छन्। फ्रान्सले अस्ट्रियामाथि १–० को जित निकाल्दा रियल मड्रिडका स्ट्राइकरको नाक भाँचिएको थियो।
आफ्नो राष्ट्रिय टोलीलाई प्रतियोगितामा एक जित दिलाउन भए पनि बार्सिलोनाका स्ट्राइकर मंगलबार युरो कपअन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा पोल्यान्डका लागि फ्रान्सविरुद्ध पहिलोपल्ट सुरुआती ११ मै मैदान प्रवेश गर्नेछन्।
जेम्स रोड्रिगेजले दुई असिस्ट गरेपछि कोलम्बियाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ।
फेरान टोरेसको निर्णायक गोलसँगै अन्तिम १६ मा पुगिसकेको स्पेन युरोकपको समूह बीको विजेता बनेको छ।
ब्राजिल कोपा अमेरिकाको पहिलो खेलमै कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको छ।
साबिक विजेता इटालीले युरोकपको क्वार्टरफाइनलमा स्थान बनाउन स्वीट्जरल्यान्डसँग भिड्ने भएको छ।
कप्तान लुका मोड्रिचले पेनाल्टी सदुपयोग गर्न नसक्दा साबिक विजेता इटाली युरोकपको अन्तिम १६ मा पुगेको छ।
हंगेरीका फरवार्ड बर्नबास भार्गा युरोकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा गम्भीर घाइते भएपछि अस्पताल भर्ना भएका छन् ।
उरुग्वेले कोपा अमेरिकामा पनामालाई पराजित गरेको छ।