यी हुन् युरोकप अन्तिम १६ पुग्ने टोली
युरोकप २०२४ अन्तर्गत समूहको सबै खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। बुधबार समूह चरणका चार खेल सम्पन्न भएसँगै अन्तिमा १६ पुग्ने टोलीको तय भएको हो।
युरोकप २०२४ अन्तर्गत समूहको सबै खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। बुधबार समूह चरणका चार खेल सम्पन्न भएसँगै अन्तिमा १६ पुग्ने टोलीको तय भएको हो।
पोर्चुगल युरोकपअन्तर्गत समूह एफ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला एसिया कप २०२४ को खेल तालिकामा परिवर्तन गरेको छ।
फिल फोडेन युरोकप छाडेर इङ्ल्यान्ड फर्किएका छन्।
युरोकपको क्वार्टरफाइनल प्रवेश गर्न फ्रान्स र बेल्जियम भिड्ने भएका छन्।
स्टटगार्ट एरेना बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो।
रोमानिया युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले खुट्टामा लागेको चोट गम्भीर नभएको बताएका छन्।
अर्को महिना लेबनानमा हुने फोर नेसन्स कप फुटबल प्रतियोगिताका लागि अन्तिम २२ सदस्यीय टोलीको घोषणा गरिएको छ ।
नेपालले अर्को महिना हुने फोर नेसन्स कपको पहिलो खेलमा जोर्डनको सामना गर्ने भएको छ।
लाउटारो मार्टिनेजको निर्णायक गोलसँगै अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ।
गोलरहित बराबरी खेल्दै इङ्ल्यान्ड र डेनमार्क युरो कपको अन्तिम १६ मा पुगेका छन्।