फोडेन युरोकप छाडेर इङ्ल्यान्ड फर्किए
बुधबार, १२ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। फिल फोडेन युरोकप छाडेर इङ्ल्यान्ड फर्किएका छन्।
यस सिजन म्यानचेस्टर सिटीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका फोडेनले इङ्लिस प्रिमियर लिगको प्लेयर अफ द इयरको अवार्ड जितेका थिए।
आइतबार हुने अन्तिम १६ को खेलका लागि २४ वर्षीय उनी उपलब्ध हुन्छन् कि हुँदैनन् त्यो भने हेर्न बाँकी नै छ । ग्यारेथ साउथगेटको टोली समूह 'सी' को विजेताबाट नकआउट चरणमा प्रवेश गरेको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)