जर्मनी युरो कपको क्वार्टरफाइनलमा
जर्मनी युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
जर्मनी युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपाली टोलीले लेबनानमा हुने भनिएको फोर नेसन्स कपबाट आफ्नो नाम फिर्ता लिएको छ।
ब्राजिलले समूहचरणको अन्तिम खेलमा बुधबार नकआउट चरणमा पुगिसकेको कोलम्बियासँग सामना गर्नेछ। उक्त खेलको नतिजाले ब्राजिलको आगामी यात्रा तय गर्नेछ।
ब्राजिलले कोपा अमेरिकाअन्तर्गत पाराग्वेविरुद्धको खेलमा पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ।
डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनले युरोकप अन्तिम १६ मा जर्मनीविरुद्ध खेल्ने भएका छन्।
जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगर ह्यामस्ट्रिङको समस्याबाट मुक्त भएका छन्।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कोपा अमेरिकाको समूहचरणको अन्तिम खेलमा पेरुविरुद्ध ‘टचलाइन’मा उभिन नपाउने भएका छन्।
कोस्टारिकालाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ।
नेपालले अर्को महिना हुने भनिएको फोर नेसन्स कप नखेल्ने भएको छ।
रियल मड्रिडका पूर्वकप्तान नाचो फर्नान्डेज साउदी अरेबियाको टोली अल काद्सियाहमा अनुबन्धित भएका छन्।
उरुग्वे कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ।
दुवै टोली १०/१० खेलाडीमा समेटिएको कोपा अमेरिकाअन्तर्गत समूह सी को खेलमा पनामा विजयी भएको छ।