एमबाप्पे र लुकाकुको भिडन्त
युरोकपको अन्तिम १६ मा सोमबार फ्रान्स र बेल्जियम भिड्दैछन्। फिफा वरियतामा फ्रान्स दोस्रो स्थानमा छ भने बेल्जियम तेस्रोमा।
युरोकपको अन्तिम १६ मा सोमबार फ्रान्स र बेल्जियम भिड्दैछन्। फिफा वरियतामा फ्रान्स दोस्रो स्थानमा छ भने बेल्जियम तेस्रोमा।
युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको साबिक उपविजेता इङ्ल्यान्डले अर्को चरणमा स्विट्जरल्यान्डको सामना गर्ने भएको छ।
युरोकपको सेमिफाइनल प्रवेश गर्न स्पेन र जर्मनी भिड्ने भएका छन्।
स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
स्पेनको सामना गर्दै जर्जियाले युरोकपको अन्तिम १६ मा बदला पूरा गर्ने लक्ष्य बनाएको छ।
युरो कप अन्तिम १६ मा सोमबार फ्रान्स र बेल्जियम भिड्दैछन्। फिफा वरियतामा फ्रान्स दोस्रो स्थानमा छ भने बेल्जियम तेस्रो स्थानमा छ।
युरो कपअन्तर्गत अन्तिम १६ मा आइतबार साबिक उपविजेता इङ्ल्यान्ड र स्लोभाकिया भिड्दै छन्।
डेनमार्कका प्रशिक्षक कास्पर हजुल्मान्डले युरो कपअन्तर्गत जर्मनीसँगको खेलमा भिएआरको निर्णय आफ्नो टोलीविरुद्ध गएको भन्दै उक्त प्रविधिको प्रयोग गर्न नहुने बताएका छन्।
युइएफएले इटालीविरुद्धको युरो कप एलिमिनेसन खेलमा समर्थकले दुर्व्यवहार गरेको भन्दै क्रोएसियालाई एक लाख पाँच हजार युरो (एक लाख १२ हजार ५०० अमेरिकी डलर) जरिवाना गरेको छ।
चिलीलाई गोलरहित बराबरीमा रोक्दै क्यानडा कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
लाउटारो मार्टिनेजको दुई गोलसँगै क्वार्टरफाइनल प्रवेश गरिसकेको अर्जेन्टिनाले समूहचरणमा शतप्रतिशत जित हासिल गरेको छ।