फिफा विश्व वरीयतामा नेपालको तीन स्थान सुधार
बिहिबार, ०६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) विश्व वरीयतामा नेपालले सुधार गरेको छ।
फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको हो।
यसअघि नेपाल तीन स्थान तल झर्दै १७८औं स्थानमा पुगेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)