डी मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी
सोमबार, २८ जेठ २०८१खेलपाटी संवाददाता
1717981744.jpg&w=3840&q=75)
काठमाडौं। एन्जेल डी मारियाको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ।
सोमबार बिहान भएको खेलमा अर्जेन्टिना १-० गोलअन्तरले विजयी भएको हो।
खेलको ४०औं मिनेटमा डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)