यु-२० साफ च्याम्पियनसिप : आयोजक नेपाल समूह ए मा
शनिबार, २६ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौं। यु-२० साफ च्याम्पियनसिपमा आयोजक नेपाल समूह ए मा परेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शनिबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल रहेको समूह ए मा बंगलादेश, पाकिस्तान र श्रीलंका रहेका छन्।
अर्को समूहमा भारत, माल्दिभ्स र भुटान रहेका छन्। प्रतियोगिता अगस्ट १६-२८ सम्म काठमाडौंमा हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)