पहिलो हाफमै नेपालले खायो दुई गोल
बिहिबार, २४ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालले विश्वकप छनोट तथा एएफसी एसियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलको पहिलो हाफमै दुई गोल खाएको छ।
साउदी अरबको दमाममा जारी खेलको पहिलो हाफको १५ मिनेटभित्रै हरिब अब्दुल्ला सुहेलले दुई गोल गरेका थिए। उनले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)