कोलम्बियाली फुटबल महासंघका अध्यक्ष र उनका छोरा रिहा
कोपा अमेरिकाको फाइनलमा एक सुरक्षा गार्डलाई कुटेको आरोपमा कोलम्बियाली फुटबल महासंघका अध्यक्ष रामोन जेसुरुन र उनका छोरालाई रिहा गरिएको छ।
कोपा अमेरिकाको फाइनलमा एक सुरक्षा गार्डलाई कुटेको आरोपमा कोलम्बियाली फुटबल महासंघका अध्यक्ष रामोन जेसुरुन र उनका छोरालाई रिहा गरिएको छ।
डुसान भ्लाहोभिचले दुई गोल गरेपछि युभेन्टस सिरी ‘ए’ को पहिलो दुई खेल जित्ने एक मात्र टोली बनेको छ।
साफ यु–२० च्याम्पियनसिप २०२४ को फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नहुने भएको छ। फाइनलमा नेपाल र बंगलादेश बुधबार भिड्दै छन्।
बायर्न म्युनिखका मुख्य प्रशिक्षक भिन्सेन्ट कोम्पनीले बुन्डेसलिगाको पहिलो खेलमा भिएफएल वोल्फ्सबर्गलाई पराजित गरेपछि आफ्नो टोलीको मानसिकताको प्रशंसा गरेका छन्।
जर्मनी तथा बायर्न म्युनिखकाअनुभवी खेलाडी थोमस मुलरले बुन्डेसलिगामा कीर्तिमान बनाएका छन्।
बर्नमाउथका प्रशिक्षक एन्डोनी इरोलाले आइतबार न्युक्यासलसँग १–१ गोलको बराबरी खेलेपछि भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)ले प्रिमियर लिगको नियमविपरीत काम गरेको बताएका छन्।
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार वुल्भ्समा भएको खेलमा लाभियालाई टोलीमा समावेश गरिएको थिएन।
एन्ड्रिक १८ वर्ष ३५ दिनको उमेरमा स्पेनिस लिगमा रियलका लागि गोल गर्ने सबैभन्दा कान्छो विदेशी खेलाडी बनेका छन्। उनले फ्रान्सेली डिफेन्डर राफेल भारानको कीर्तिमान भंग गरेका हुन्।