भारत र बंगलादेशको खेल टाइब्रेकरमा
सोमबार, १० भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच जारी साफ यु–२० च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनल खेल टाइब्रेकरमा धकेलिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि विजेताको टुङ्गो टाइब्रेकरबाट गर्न लागिएको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)