फाइनलमा नेपालसँग खेल्न भारत र बंगलादेश भिड्दै
डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न सोमबार प्रतिस्पर्धा गर्दैछन्।
डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न सोमबार प्रतिस्पर्धा गर्दैछन्।
एन्टोनी ग्रिजम्यान, मार्कोस लोरेन्टे र कोकको गोलको मद्दतमा एट्लेटिको मड्रिडले आइतबार राति भएको खेलमा जिरोनामाथि ३–० को जित निकालेको छ।
इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलअन्तरले पराजित गर्दा अर्ने स्लटको सहज सुरुआत जारी रह्यो।
गत महिना युएईको शीर्ष महिला लिग क्लब अबुधाबी काउन्ट्री क्लबमा आबद्ध भएकी नेपालकी फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन्।
दोस्रो हाफमा फेडेरिको भाल्भर्डे, ब्राहिम डियाज र एन्ड्रिकले गोल गरेसँगै रियल मड्रिडले आइतबार राति भएको स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि ३–० को सहज जित निकालेको छ।
सर्ज गनाब्रीको निर्णायक गोलसँगै बायर्न म्युनिखले बुन्डेसालिगामा सुखद सुरुआत गरेको छ।
नोनी मडुकेको ह्याट्रिक र कोल पाल्मरको एक गोलसँगै तीन असिस्टको मद्दतमा चेल्सीले इङ्लिस प्रिमियर लिगको सानदार जित हासिल गरेको छ।
विभागीय टोली एपिएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमा पराजित भएको छ।
गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई साफ यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुर्याएका छन्।
साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल र भुटानबीचको खेल सेमिफाइनल पेनाल्टी सुटआउटमा धकेलिएको छ।
घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको पहिलो हाफ भुटानसँग गोलरहित बराबरी खेलेको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु-२० च्याम्पियनसिपअन्तर्गत भुटानविरुद्धको खेलमा पहिलो रोजाइका खेलाडीलाई नै मैदान उतारेका छन्।