मेसीबिना नै मियामीको जित
लुइस स्वारेजको दुई गोलको मद्दतमा इन्टर मियामीले सिनसिनाटीलाई २–० ले हराउँदै यस सिजनको मेजर लिग फुटबलको प्लेअफमा स्थान पक्का गरेको छ।
लुइस स्वारेजको दुई गोलको मद्दतमा इन्टर मियामीले सिनसिनाटीलाई २–० ले हराउँदै यस सिजनको मेजर लिग फुटबलको प्लेअफमा स्थान पक्का गरेको छ।
स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफमा गोल गरेपछि बार्सिलोनाले शनिबार एथ्लेटिक बिल्बाओमाथि २–१ को जित निकालेको छ।
लेस्टर सिटीका मिडफिल्डर हम्जा चौधरीले बंगलादेशको राष्ट्रिय फुटबल टोलीबाट खेल्ने इच्छा व्यक्त गरेका छन्।
विभागीय टोली एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमा आइतबार उज्वेकिस्तानको पिएफसी नासाफसँग प्रतिस्पर्धा गर्दैछ।
घरेलु टोली नेपालले आइतबार साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न भुटानसँग प्रतिस्पर्धा गर्दैछन्।
दोस्रो हाफमा लियान्ड्रो ट्रोसार्ड र थोमस पार्टेको गोलको मद्दतमा आर्सनलले इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि २–० को जित निकालेको छ।
नयाँ प्रशिक्षक नुरी साहिनको नेतृत्वमा बोरुसिया डर्टमन्डले सिजनको पहिलो खेलमा इन्ट्राच्ट फ्रान्कफर्टमाथि २–० को जित निकालेको छ।
रोबर्ट लेवान्डोस्कीको गोलसँगै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हासिल गरेको छ।
इर्लिङ हाल्यान्डले ह्याट्रिकसँगै साबिक विजेता म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा पुनरागमन जित हासिल गरेको छ।
इन्जुरी समयमा पेड्रोले गोल गरेसँगै म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग पराजित भएको छ।
बार्सिलोनाका पूर्वमिडफिल्डर सेर्गी रोबर्टो इटालियन सिरी ‘ए’ क्लब कोमोमा अनुबन्ध भएका छन्।
प्रशिक्षक एन्जो मारेस्काले चेल्सीले आफ्नो टोलीमा सुधार गरेमा विन्डोको समयसीमाअगावै नम्बर नौ खेलाडी भित्र्याउन पछि नहट्ने बताएका छन्।