एक महिना मैदानबाहिर रहन सक्छन् बेलिङ्घम
दाहिने खुट्टाको मांसपेशीमा चोट लागेको स्पेनिस क्लब रियल मड्रिडले शुक्रबार जनाएको छ। रियलले इङ्ल्यान्डका मिडफिल्डरले कति खेल गुमाउने छन् भन्नेबारे केही बताएको छैन।
दाहिने खुट्टाको मांसपेशीमा चोट लागेको स्पेनिस क्लब रियल मड्रिडले शुक्रबार जनाएको छ। रियलले इङ्ल्यान्डका मिडफिल्डरले कति खेल गुमाउने छन् भन्नेबारे केही बताएको छैन।
पाल्मेरासका १७ वर्षीय स्ट्राइकर एस्टेभोलाई ब्राजिलको राष्ट्रिय टोलीमा पहिलोपल्ट बोलाइएको छ।
डिफेन्डिङ बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजेनको गज्जबको विषेशता छ। त्यो हो, ढिलो गोल।
पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिग वानमा लगातार दोस्रो जित दर्ता गरेको छ।
साफ यु–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलका दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ ।
माल्दिभ्सलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
डिफेन्डिङ च्याम्पियन भारतले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न बंगलादेशसँग प्रतिस्पर्धामा गर्ने भएको छ।
घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपमा फाइनल प्रवेश गर्न भुटानसँग खेल्ने भएको छ।
भारत र माल्दिभ्सले साफ यु–२० च्याम्पियनसिपको समूह ‘बी’ को अन्तिम खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन्।
कीर्तिमानी जर्मन च्याम्पियन र देशको सबैभन्दा धनी क्लब बायर्नलाई गत सिजन बायर लेभरकुजेनले पछि पार्दै पहिलोपल्ट बुन्डेसलिगा जितेको थियो।
डिफेन्डिङ च्याम्पियन भारतले साफ यु–२० च्याम्पियनसिपको समूह ‘बी’ को विजेता बन्न शुक्रबार माल्दिभ्सको सामना गर्दैछ। यही खेलबाट सेमिफाइनल पुग्ने अर्को दुई टोलीको टुंगो लाग्ने छ।