लुकाकुलाई अनुबन्ध गर्न नापोलीका प्रतिनिधि लन्डनमा
रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने विषयमा चेल्सीसँग वार्ता गर्न नापोलीका प्रतिनिधि लन्डन पुगेका छन्।
रोमेलु लुकाकुलाई अनुबन्ध गर्ने विषयमा चेल्सीसँग वार्ता गर्न नापोलीका प्रतिनिधि लन्डन पुगेका छन्।
रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले ला लिगा सिजनको पहिलो घरेलु खेल भालाडोलिडविरुद्ध खेल्दा आफ्नो टोलीबाट ठूलो सुधारको अपेक्षा गरेका छन्।
विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न मलेसिया प्रस्थान गरेको छ।
नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा चेल्सीले युरोपा कन्फेरेन्स लिग प्लेअफको पहिलो लेगमा स्विट्जरल्यान्डको सेर्भेटलाई २–० ले पराजित गरेको छ।
किस्टियानो रोनाल्डोले दिलाएको सुरुआती अग्रता जोगाउन नसक्दा साबिक उपविजेता अल–नासरले साउदी प्रो–लिगमा निराशाजनक सुरुआत गरेको छ।
गत वर्ष टेडेस्कोसँगको विवाद भएको थियो। त्यसैले उनी युरो कप २०२४ मा बेल्जियमको टोलीबाट बाहिरिएका थिए।
घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बनेको छ।
घरेलु टोली नेपालले साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को अन्तिम खेलको पहिलो हाफमा बंगलादेशविरुद्ध अग्रता लिएको छ।
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले जोआओ फेलिक्सलाई सात वर्षका लागि अनुबन्ध गरेको छ।
यसअघि यो खेल बंगलादेशमै हुने तय थियो। तर, राजनीतिक विद्यार्थी आन्दोलनका कारण भुटानले बंगलादेशको भ्रमण नगर्ने इमेल पठायो।
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट खेलाडी बाहिरिने क्रम बढेको छ।
इङ्ल्यान्डका मिडफिल्डर कोनोर गालाघर एट्लेटिको मड्रिडमा अनुबन्ध भएका छन्। एक हप्ता लामो वार्तापछि उनी स्पेनिस क्लब पुगेका हुन्।