समूह विजेता बन्न नेपाल र बंगलादेश भिड्दै
घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता भन्दा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता भन्दा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
म्यानचेस्टर सिटी र इल्के गुन्डोगानको फेरि मिलन हुने भएको छ।
नोयरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गर्दै भुटान अन्तिम चारनजिक पुगेको हो।
चेल्सीका विंगर रहिम स्टर्लिङले युरोपा कन्फ्रेन्स लिगको प्लेअफको खेल गुमाउने भएका छ।
रियादका प्रतिद्वन्द्वी अल–हिलालको दबदबा अन्त्य गर्न अल–नासरलाई सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ क्रिस्टियानो रोनाल्डो साउदी प्रो–लिगको अर्को सिजन खेल्न तयार छन्।
बायर्न म्युनिखका डिफेन्डर जोसिप स्टानिसिच केही हप्ताका लागि मैदान बाहिर रहने भएका छन् ।
२४ वर्षीय इङ्ल्यान्डका मिडफिल्डरले गत सिजन सबै प्रतियोगिताका ५३ खेलमा २७ गोल गरेका थिए।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अबदुल्लाह अल्मुरताइरी श्रीलंकाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
साबिक उपविजेता बंगालदेश एक खेलअगावै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
घरेलु टोली नेपाल एक खेलअगावै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।