पहिलो हाफमा भुटानलाई अग्रता
बुधबार, ०५ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। भुटानले साफ यु–२० च्याम्पियनसिपको दोस्रो खेलको पहिलो हाफमा अग्रता लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा भुटानले माल्दिभ्सविरूद्व १–० को अग्रता लिएको हो। २२औं मिनेटमा भुटानले अग्रता बनायो।
जिग्नम दोर्जीले दिएको कट पासमा माल्दिभ्सका गोलरक्षक मोहम्मद यमिनले सही जजमेन्ट गर्न नसक्दा जित्सुन दोर्जीले खाली पोस्टमा गोल गरे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)