चेल्सी जाने भए फेलिक्स
चेल्सीले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्सलाई अनुबन्ध गर्ने भएको छ।
चेल्सीले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्सलाई अनुबन्ध गर्ने भएको छ।
ताप्लेजुङलाई विशेष गरेर तेस्रो अग्लो शिखर कञ्चनजंघा र पाथीभरा मन्दिरले चिनिन्छ। तर, ताप्लेजुङ चिनाउने अर्को आधार हो, रेड पान्डा।
गोर्खाज एफसीले प्रथम नेपाली कप ७ ‘ए’ साइड फुटबल प्रतियोगिता जितेको छ।
जर्मनीका मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
स्विट्जरल्यान्डका नम्बर वान गोलरक्षक यान सोमरले एक दशकको लामो अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन्।
पेरिस ओलम्पिक २०२४ मा आयोजक राष्ट्रलाई रजत पदक दिलाएका प्रशिक्षक थिएरी हेनरीले राजीनामा दिएका छन्।
अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन्।
युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा यसै सिजन बढुवा भएको कोमोमाथि सहज जित निकालेको छ।
३७ वर्षीय स्ट्राइकर जेमी भार्डीको गोलसँगै इङ्लिस प्रिमियर लिगको पहिलो खेलमा लेस्टर सिटीले अंक जोडेको छ।
मिडफिल्डर ओली ह्यारिसनले इङ्लिस प्रिमियर लिग (इङ्लिस प्रिमियर लिग) वेस्ट लन्डन क्लब चेल्सीसँग पहिलो पटक व्यावसायिक सम्झौता गरेका छन्।