पेपले अहिले नै राखेका छैनन् प्रिमियर लिग जित्ने लक्ष्य
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अहिले नै इङ्लिस प्रिमियर लिग जित्ने लक्ष्य आफूसँग नभएको बताएका छन्।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अहिले नै इङ्लिस प्रिमियर लिग जित्ने लक्ष्य आफूसँग नभएको बताएका छन्।
रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले ला लिगा सिजनको पहिलो खेलमा मालोर्कासँग १–१ गोलको बराबरी खेल्दा आफ्नो टोलीको सन्तुलन र खराब डिफेन्डिङको आलोचना गरेका छन्।
साबिक बिजेता नेपोलीलाई इटालियन सिरी ‘ए’ को नयाँ सिजनको पहिलो खेलमा निराशाजनक नतिजा हात लागेको छ।
डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा मालोर्कासँग १–१ गोलको बराबरी खेलेको छ।
मिडविकमा डेब्यु गरेका स्टार स्ट्राइकर किलियन एमबाप्पेको यो रियलका लागि दोस्रो खेल थियो। ला लिगामा भने यो उनको डेब्यु खेल हो। तर, उनको ला लिगा डेब्यु राम्रो हुन सकेन।
स्ट्राइकर एर्लिङ हालान्डले म्यानचेस्टर सिटीका लागि १०० खेलमा ९१ गोल पूरा गरेका छन्।
साबिक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा उपाधि रक्षा यात्रा थालेको छ।
पटक पटक स्थगित भएको पथरीशनिश्चरे गोल्डकपको मिति तय भएको छ।
नेपाल फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो। जसकारण नेपालले प्रतियोगिताकै कमजोर मानिएको श्रीलंकाविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुपर्यो।
साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ।