डाँफे र गोर्खाज विजयी
सडबरीको नेपाली समुदायद्वारा आयोजित प्रथम नेपाली कप ७ ए साइड फुटबल प्रतियोगितामा डाँफे र गोर्खाज विजयी भएका छन्।
सडबरीको नेपाली समुदायद्वारा आयोजित प्रथम नेपाली कप ७ ए साइड फुटबल प्रतियोगितामा डाँफे र गोर्खाज विजयी भएका छन्।
अल्भारो मोराटा र नोआ ओकाफोरले दुई गोल गर्दै मिलानलाई २–२ को बराबरीमा रोकेका थिए।
पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर गोन्कालो रामोस घुँडाको चोटका कारण करिब तीन महिना मैदानबाहिर रहने भएका छन्।
इन्टर मिलानले सिरी ‘ए’ को उपाधि रक्षाका लागि शनिबार जेनोआसँग २–२ गोलको बराबरी खेलेको छ। इन्टरले स्ट्राइकर मार्कस थुरामको दुई गोलका बावजुद जितका साथ आफ्नो अभियानको सुरुआत गर्न सकेन ।
अल्भारो मोराटा र नोह ओकाफोरले अन्तिम मिनेटमा गोल गरेपछि एसी मिलानले सिरी ‘ए’ को पहिलो खेलमा टोरिनोसँग २–२ को बराबरी रोकिएको छ।
१० खेलाडीमा समेटिएको बायर लेभरकुजेनले भिएफबी स्टुटगार्टलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै जर्मन सुपर कपको उपाधि जितेको छ।
अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ।
रोबर्ट लेवान्डोस्कीको दुई गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा सुखद् सुरुआत गरेको छ।
साफ यू-२० च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा घरेलु टोली नेपालले आइतबार श्रीलंकाको सामना गर्दैछ।
आर्सनलले इङ्लिस प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।
साउथह्याम्पटनले चेल्सीका मिडफिल्डर लेस्ली उगोचुकवुलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ।