बोर्नमाउथमा इभानिल्सन
ब्राजिलका स्ट्राइकर इभानिल्सनलाई बोर्नमाउथले अनुबन्ध गरेको छ। २४ वर्षीय इभानिलसनलाई शुक्रबार पोर्टोबाट चार करोड पाउन्ड (पाँच करोड १६ लाख अमेरिकी डलर) मा अनुबन्ध गरिएको हो।
ब्राजिलका स्ट्राइकर इभानिल्सनलाई बोर्नमाउथले अनुबन्ध गरेको छ। २४ वर्षीय इभानिलसनलाई शुक्रबार पोर्टोबाट चार करोड पाउन्ड (पाँच करोड १६ लाख अमेरिकी डलर) मा अनुबन्ध गरिएको हो।
म्यानचेस्टर सिटीका विंगर ओस्कार बोब तीनदेखि चार महिनाका लागि मैदान बाहिर रहने भएका छन्।
पिएसजीले तीन गोल अन्तिम पाँच मिनेटमा गरेको हो।
जर्मन कप अन्तर्गत शुक्रबार राति भएको खेलमा बायर्न म्युनिखले उल्मलाई ४–० गोलअन्तरले पराजित गरेको छ।
जोशुआ जिर्कजीको डेब्यु गोलसँगै म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ।
नेपाली राष्ट्रिय महिला टोलीको फिफा वरीयता खस्किएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा हुने साफ यु–१७ च्याम्पियनसिपका लागि ४२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
साफ यू–२० च्याम्पियनसिपका समूहचरणका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समै हुने भएको छ।
केइसुके होन्डाले एएफसी च्यालेन्ज लिग प्लेअफअन्तर्गत चर्च ब्वाइज युनाइटेडविरुद्ध खेल्दा लगाएको जर्सी र बुट ‘गिभवे’ गर्ने भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पठाएको म्याच कमिस्नरले शुक्रबार बिहान दशरथ रंगशालको निरीक्षण गरेसँगै भेन्यु परिवर्तन हुने सम्भावना बढेको हो।
साफ यु–२० च्याम्पियनसिप खेल्न भुटानको टोली नेपाल आइपुगेको छ। प्रतियोगिता आइतबारदेखि सुरु हुनेछ।