यमलका पितालाई छुरा प्रहार गरेको आरोपमा चार जना पक्राउ
स्पेनका १७ वर्षीय फुटबल स्टार लामिन यमलका पितालाई छुरा प्रहार गरेको आरोपमा बार्सिलोना प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
स्पेनका १७ वर्षीय फुटबल स्टार लामिन यमलका पितालाई छुरा प्रहार गरेको आरोपमा बार्सिलोना प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
नापोलीले सन् २०२३ मा उपाधि जितेको थियो। तर, गत सिजन भने निकै खराब प्रदर्शन गर्दै १०औं स्थानमा रह्यो।
एमबाप्पेको बहिर्गमनले पार्क डेस प्रिन्सेसमा ठूलो शून्यता छोडेको छ। यो पीएसजीको लागि एक युगको अन्त्यको प्रतीकजस्तै हो।
गत सिजन स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको गिरोनाले रियल बेटिससँग १–१ गोलको बराबरी खेलेको छ।
दुई वर्षअघि नाइजेरियाका मिडफिल्डर क्रिस्टानटस उचे स्पेनिस फुटबलको पाँचौं डिभिजनमा खेलिरहेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले साफ यू–२० च्याम्पियनसिप कता आयोजना गर्ने भन्नेबारे अझै टुंगो नलागेको जानकारी दिएका छन्।
स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फ्रेन्च मिडफिल्डर एडुआर्डो कामाभिन्गा सात हप्ता मैदान बाहिर रहने भएका छन्।
नेपाली राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले साफ यु–२० च्याम्पियनसिप जित्ने ‘मेन्टालिटी’ लिएर खेल्ने बताएका छन्।
साफ यु–२० च्याम्पियनसिप खेल्न माल्दिभ्सको टोली नेपाल आइपुगेको छ। प्रतियोगिता आइतबारदेखि सुरु हुनेछ।
साफ यु–२० च्याम्पियनसिपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी कुशल देउवाले गर्ने भएका छन्।
नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफ्नो लक्ष्य जसरी भए पनि साफ यु–२० च्याम्पियनसिपको ट्रफी घरमै राख्ने रहेको बताएका छन्।
स्पेनी फुटबल स्टार लामिन यामालका पितामाथि छुरा प्रहार भएको छ।