ओल्ड ट्राफोर्डमा रहने छन् फर्नान्डेज
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले सन् २०२७ को जुनसम्म ओल्ड ट्राफोर्डमा रहने गरी नयाँ सम्झौता गरेका छन्।
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले सन् २०२७ को जुनसम्म ओल्ड ट्राफोर्डमा रहने गरी नयाँ सम्झौता गरेका छन्।
म्यानचेस्टर सिटीका विंगर ओस्कार बोबले इङ्लिस प्रिमियर लिग (इपिएल)का सुरुआती खेल गुमाउने भएका छन्।
साउदी सुपर कपको उपाधिका लागि अल–हिलाल र अल–नासर भिड्ने भएका छन्।
केलियन एमबाप्पेको डेब्यु खेलमै रियल मड्रिडले युइएफए सुपर कप जितेको छ।
आगामी भदौ २ गतेबाट सुरु हुने साफ यु–२० च्याम्पियनसिपअघि एन्फाका महासचिव किरण राईसहितको टोलीले दशरथ रंगशालाको निरीक्षण गरेको छ।
एएफसी च्यालेन्ज कपको प्लेअपअन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीचको खेलले मैदानको अवस्था बिग्रिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू-२० च्याम्पियनसिप खेलाउन वैकल्पिक मैदान खोज्ने भएको छ।
ओलिभर जिरुडले मंगलबार राति सान जोस अर्थक्वेक्सविरुद्ध लिग कप राउन्ड अफ १६ को खेलमा लस एन्जलस एफसीमा डेब्यु गरेका थिए।
यो जोडीले डच अजाक्स एम्स्टर्डममा आफ्नो युवा क्यारियर सुरु गरेका थिए।
पामर गत वर्ष सेप्टेम्बरमा म्यानचेस्टर सिटीबाट चेल्सी भित्रिएका थिए। उनी प्रिमियर लिगका उत्कृष्ट खेलाडीहरूमध्ये एक हुन्।
कोलम्बो क्रूसँग पराजित हुँदै इन्टर मियामी लिग कपको अन्तिम १६ बाट बाहिरिएको छ।
एसी मिलानले सिल्भियो बर्लुस्कोनी ट्रफी जितेको छ।
अन्तिम खेलमा जित हासिल गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब एफसीले डुरान्ड कपबाट बाहिरिएको छ।