चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
चेल्सीका नयाँ खेलाडी कालेब विलीले फ्रेन्च क्लब स्ट्रासबर्गसँग लोनमा सिजन बिताउने भएका छन्।
फियोरेन्टिनाले मोरक्कोका मिडफिल्डर अमिर रिचर्डसनलाई लिग वान क्लब स्टेड डी रिम्सबाट अनुबन्ध गरेको छ।
अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताउन लाउटारोले सर्वाधिक पाँच गोल गर्दै महत्त्वपूर्ण भूमिका खेलेका थिए।
ला लिगा सुरु हुनुअघि भएको अन्तिम मैत्रीपूर्ण खेलमा हान्सी फ्लिकको बार्सिलोना लिग वान क्लब मोनाकोसँग ३–० गोलअन्तरले पराजित भएको छ।
फाबियो कार्भाल्हो पाँच वर्षका लागि लिभरपुलबाट ब्रेन्टफोर्डमा अनुबन्धित भएका छन्।
एट्लेटिकोमा अनुबन्ध हुनुअघि अल्भारेजले अर्जेन्टिनालाई कोपा अमेरिका जिताएका थिए।
चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाली राष्ट्रिय यु-१७ टोलीको म्यानेजरमा विजेन्द्र पुडासैनी नियुक्त भएका छन्।
आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले डिफेन्डर ताकेहिरो तोमियासुबिना मैदान बाहिर रहने बताएका छन्।