यु-१७ टोलीको म्यानेजरमा विजेन्द्र
सोमबार, २८ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय यु-१७ टोलीको म्यानेजरमा विजेन्द्र पुडासैनी नियुक्त भएका छन्।
नवनियुक्त टिम म्यानेजर पुडासैनीलाई एन्फा महासचिव किरण राईले सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र प्रदान गरेका हुन्।
विजेन्द्रले यसअघि नेपाल सुपर लिगमा झापा एफसी र ए डिभिजन लिगमा हिमालयन शेर्पाको म्यानेजर पद सम्हालिसकेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)